gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी परिचय

जिल्लाको भौगोलिक अवस्था
अक्षांश:- २७.५५” देखि २८.२७” सम्म उत्तरी अक्षांश
दशान्तर:- ८३.१०” देखि ८३.३५” सम्म पूर्वि देशान्तर
उचाई:- ४६५ मि. रिडि देखि २६९० मि. थाप्लेको लेक
पूर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि.
उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि.
क्षत्तफल:- ११४९ वर्ग कि. मि. ११४९०० हेक्टर
सिमाना:- पूर्व स्याङ्जा, पर्वत, पश्चिम प्यूठान, उत्तर वाग्लुङ, दक्षिण पाल्पा, अर्घाखाँची

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D