gulminews logo
बुधबार, २०८१ बैशाख १२

माओवादी केन्द्र गुल्मीले तोक्यो एमाले विनै निर्वाचन परिचालन समिति

प्रेम सुनार
गुल्मी, कार्तिक १४ । नेकपा माआवेवादी केन्द्र गुल्मीको कार्तिक १३ र १४ गते जिल्ला पार्टी सचिवालय बैठक सम्पन्न गरेको छ । सम्पन्न बैठकले अव हुन गई रहेको संघ र प्रदेशको निर्वाचनका लागि जिल्ला र प्रदेश तह सम्मका संयोजकहरु तोकेको छ ।
संघिय निर्वाचनका लागि क्षेत्र नम्वर १ मा जिल्ला सहईञ्चार्ज युवाराज केसी तोकिएका छन् । क्षेत्र नम्वर २ मा निमबहादुर पाण्डे तोकिएका छन् । प्रदेश सभाका लागि एक नम्बर क्षेत्र क प्रदेशमा चित्रबहादुर केसी , ख प्रदेशमा मनिराम ज्ञवाली तोकिएका छन् । क्षेत्र नम्वर २ को क प्रदेशमा खुमबहादुर थापा र ख प्रदेशमा ज्ञानकुमार बुढा तोकिएका छन् ।

सो पार्टीको प्रचार विभागले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैठकको निर्णय सार्वजानिक गरेको हो । वैठकका सवै निर्णयहरु सार्वाजानिक गर्दै जिल्ला स्तरको वाम गठबन्धन र पार्टी एकतालाई प्रभावकारी बनाउन माओवादी केन्द्रको तर्फबाट जिल्ला ईञ्चार्ज दिनेश पन्थी, सह ईन्चार्ज सुदर्शन वराल , संयोजक विरबहादुर कार्की , सह ईन्चार्जद्धयः युवाराज केसी र बुद्धि जिसी तोकिएका छन् । बैठकले निर्वाचन आर्थिक समिति संयोजकमा संयोजक विरबहादुर कार्कीलाई तोकेको छ । युवा परिचालन समिति संयोजकमा वाईसियल जिल्ला ईन्चार्ज ताराबहादुर राना र शिक्षक कर्मचारी समन्व्य कमिटी संयोजकमा पुर्व सांसद टंकप्रसाद पोखरेल तोकिएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D