गुल्मीन्युजले साहित्य स्तम्भ अन्तर्गत तपाईंहरुका गीत, कविता, गजल, मुक्तक, कथा, अविस्मरणिय क्षण लगायतका लेख रचनाहरु प्रकाशित गर्ने जमर्को गरेको छ । तपाईं पनि आफ्नो लेख रचना गुल्मी न्युजमा छपाउन चहानुहुन्छ भने युनिकोड नेपालीमा टाईप गरेर gulmidarshan@gmail.comमा पठाउनुहोला । तपाईंका रचनाहरुले अवश्य स्थान पाउनेछन ।
 तम्घासमा गिट्टी कुट्दै महिलाहरु । गिट्टी कुटेर उनीहरुले विहान बेलुकाको छाक टार्ने र छोराछोरी पढाउने गरेका छन् । फोटो : भरत पाण्डे (तस्बिर ठुलो साइजमा हेर्न तस्बिरमा क्लिक गर्नु होला)

Wednesday, November 4, 2009

माओवादी र कांग्रेस कार्यकर्ता बिच झडप

नेपाली कांग्रेस र एकिकृत माओवादीका कार्यकर्ता बिचको बिबादपछि आइतवार सा“झ भएको झडपमा पराल्मी गाविसमा ६ जना घाइते भएका छन् ।
सामान्य आपसी विवादवाट सृजना भएको सो झडपमा पराल्मी गाविस राटामाताका नेपाली कांग्रेसका कार्यकर्ता खुमवहादुर र्सर्तु·ी, यमवहादुर कुँवर, देवी खासु र एकिकृत माओवादीका दमवहादुर वलाल, देववहादुर सोमै र जवरसिंह वलाल र्घाईते भएका हुन् । र्घाईतेहरूले तम्घास अस्पतालमा उपचार गर्राई रहेका छन् ।
एकिकृत माओवादीका कार्यकर्ता दमबहादुर बलालले सा“झ मसाल जुलुस गरी र्फकने क्रममा आफुहरूमाथि आक्रमण भएकोले प्रतिकार गर्ने क्रममा दुवै पक्षतर्फ घाइते भएको दावी गरेका छन् । स्थानीय बासिन्दा गंगु कु“वरले भने पराल्मी राटामातामा रहेको मालिका मन्दिरमा आयोजित सोरठी नाच सम्पन्न गरी घर र्फकने क्रममा भएको अपासी विवादपछि झडप भएको बताए ।

पाहुनाको पालो: लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

फोटो:  धुर्ब के.सी 
गुल्मी जिल्लाको तुराङ १ स्थित मजुवा बजार साथै पृष्‍ठभुमिमा रुपाकोटको रामकोट र सिद्दको थानको डाँडा । (तस्बिर ठुलो साइजमा हेर्न तस्बिरमा क्लिक गर्नु होला)