नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

चितवनमा एक महिलाले २८ औले बच्चा जन्माईन (भिडियो समाचार सहित)

Posted By Admin on Sunday, June 24, 2012 | 6:13:00 PM


भरतपुर अस्पतालमा एक महिलाले २८ वटा औला भएको शिशुलाइ जन्म दिएकी छन । पश्चिम चितवनको फुलबारी गाविस २ की मिना रानाभाटले २८ वटा औला भएको शिशुलाइ जन्म दिएकी हुन । हिजो दिउसो १२ बजे शल्यक्रिया मार्फत निकालिएको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुको दुवै हात र दुवै खुट्टामा ७÷७ वटा औला रहेका छन । चिकित्सकका अनुसार बच्चा र आमाको स्वास्थ्य अहिले सामान्य छ । २८ औँला भएको बच्चा जन्मिएको खबर पाएपछी अहिले उक्त बच्चा हेर्न अस्पतालमा भिड लागेको छ ।
भिडियो समाचार हेर्न यहाँ क्लिक गर्नुहोला: 
 
Related Posts Plugin for WordPress, Blogger...