महेश बस्नेत गुल्मी आउँदै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , कार्तिक–५ । युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता महेश बस्नेत भोली गुल्मी आउँने भएका छन् । युवा संघ नेपाल रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न पुर्व मन्त्री समेत रहेका बस्नेत भोली सदरमुकाम तम्घास आउने आयोजकले जनाएका छन् ।mahesh-basnet
भोली दिउँसो तम्घासको वालमन्दिर प्राङ्गणमा हुन गई रहेको अधिवेशनको अन्तिम तयारी पुरा भएको युवा संघ नेपालका जिल्ला संयोजक मोहन पाण्डेले जानकारी दिए ।
चार वटा साविकका गाविस मिलेर बनेको रेसुङ्गा नगरपालिकामा हुन गई रहेको पहिलो नगरअधिवेशनमा एमाले निकट युवाहरुको शक्ति प्रदर्शनका हिसावले पनि निकै महत्वका साथ लिईएको छ ।

Comments

comments

Comments are closed.