गुल्मी जिल्ला मै अल्ट्रा एचडी भिडिओ बन्ने

  •  
  •  
  •  
  •  
  •  

कार्तिक ९ गुल्मी। गुल्मी जिल्लामा पहिलो पटक अल्ट्रा एचएचडी अर्थात 4K प्रविधीमा भिडियो बनाउन सुरु गरिएको छ । गुल्मीको कुर्घा भुवाचिदीमा रहेको पौडेल डिजिटल स्टुडियाेले नया प्रबिधि अल्ट्रा एचडी क्यामेरा र नया सफ्टवेरसंगै यो सेवा सुरु गरेको पौडेल डिजिटल स्टुडियो भुवाचिदीका सन्चालक रबिलाल पौडेलले जानकारि दिनुभयो। अहिलेको डिजिटल जमानामा नयाँ प्रबिधीसंगै अगाडि बढन नसके पछाडि परिने भन्दै नयाँ प्रविधी भित्राइएको पौडेलले बताउनु भयो।image-whatis4kuhd

यो नया अल्ट्रा एचडी अहिले चलेको एचडी प्रबिधि भन्दा निकै राम्रो गुणस्तरको भिडिओहरु बन्ने प्रबिधि हो।

Comments

comments

Comments are closed.