दोस्रो दिन पनि रिडि बन्द हुने, १२ घण्टा चक्का जाम

  •  
  •  
  •  
  •  
  •  

रिडि, कार्तिक २३। रुरु गाउँ पालिका केन्द्र निर्धारण समितिको केही बेर अघि बसेको बैठकले भोलि २४ गते पनि रिडि बजार पुर्णरुपमा बन्द गर्ने भएको छ। भोलि बिहान ५ बजे बाट साँझ ५ बजे सम्म सवारी साधन, रिडि बजारका ब्यबसाय, कलकारखाना तथा शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द हुने समितिले जानकारी दिएको छ।

Comments

comments

Comments are closed.