गुल्मी कुर्घाको आकाशमा प्याराग्लाईडिङ गर्दा यस्तो देखियो (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

आसन्न दोस्रो मालिका महाेत्सवकाे तैयारी स्वरुप गुल्मी कुर्घाको आकाशमा प्याराग्लाईडिङ्गकाे परिक्षण सम्पन्न भएको छ । कुर्घा, मालिका लगायत गुल्मी जिल्लाको प्रचार प्रसार तथा पर्यटनको सम्भाव्यताको लागि मंगलबार पौडेल डिजिटल स्टुडियो गुल्मी तथा बुद्ध रायमाझीको सक्रियतामा प्याराग्लाईडिङको सफल परिक्षण उडान गरिएको थियो । यही कार्तिक २५ देखी २८ गते सम्म कुर्घामा चल्ने दोस्रो मालिका महोत्सवको मुख्य आकर्षणको रुपमा प्याराग्लाईडिङ रहेको आयोजकहरुले बताएका छन् । हेरौँ परिक्षण स्थलबाट रबिलाल पौडेलले तयार पार्नुभएको भिडियो:

Comments

comments

Comments are closed.